नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष शाक्य सल्लाहकार नियुक्त

अर्थबिट २०८०-०४-१० ०३:३२:०० बजे

काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य उद्योग वाणिज्य महासंघको ब्यापार समितिको सल्लाहकारमा नियुक्त हुनु भएको छ । 

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले गत साउन ८ गते अध्यक्ष शाक्यलाई महासंघको ब्यापार समितिको सल्लाहकारमा नियुक्त गर्नुभएको हो । 

उद्योग वाणिज्य महासंघका कार्यकारिणी समितिका सदस्य डा. सुवोध कुमार गुप्ताको सभापतित्वमा सो समिति गठन भएको छ । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।