नेस्डो र सिटिजन लाइफको नयाँ शेयरमूल्य निर्धारण, अब कतिमा खुल्दैछ शेयर कारोबार ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) ले २ कम्पनीको नयाँ शेयरमूल्य निर्धारण गरेको छ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ दुवै कम्पनीले बुक क्लोज गरेस नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्था र सिटिजन लाइफ इन्स्योरेन्सको मूल्य समायोजन गर्दै नयाँ शेयरमूल्य निर्धारण गरेको हो ।
नेप्सेले नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत बोनस शेयर...