पशुपति रिन्यूएबल्सले पनि आईपीओ निष्काशन गर्ने, निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल
काठमाण्डौ । पशुपति रिन्यूएबल्स लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन गर्नका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता–पत्रमा पशुपति रिन्यूएबल्स लिमिटेडका तर्फबाट अध्यक्ष डा. संदिप शाह तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल...