बीओकेको डिबेन्चर आउँदै,बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल नियुक्त
काठमाण्डौ।बैंक अफ काठमाण्डू लिमिटेडले रु.१ हजार अंकित दरको ११ लाख कित्ताले हुन आउने रु.१ अर्ब १० करोड रकम बराबरको बीओके डिबेन्चर २०८६ (क), ऋणपत्र जारी गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
उक्त सम्झौतामा बैंक अफ काठमाण्डू लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण लाल मास्के र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब...