“शेयर बजार धैर्यता र समय दिएर असीमित पैसा कमाउने सेक्टर हो”- पायोनियर ब्रोकर मुन्दडाको अन्तर्वार्ता
काठमाण्डौ । स्टक ब्रोकर्स एशोसिएसनका पूर्व अध्यक्ष नन्द किशोर मुन्दडा धितोपत्र बजारमा अनुशासित र पायोनियर ब्रोकरका रुपमा सुपरिचित छन् । नियामक निकायका अधिकारीहरु समेत उनलाई ‘जेन्युन’ ब्रोकरका चिन्दछन् भने लगानीकर्ताहरुको आँखामा त झन् शेयर बजारकै हस्तीका रुपमा बुझेका छन् । आ.व.२०७०–७१ र आ.व.२०७८–७९ गरी २ पटक श्रीकृष्ण सेक्युरिटीज लि.ले सबैभन्दा बढी आयकर दाखिला...