ब्रोकर लिमिटको अपचलनले शेयर बजार उच्च जोखिममा, भरपूर फाइदा लिने अग्रपंक्तिमा नेप्सेकै कर्मचारी
काठमाण्डौ । शेयर बजारमा जोखिम अत्याधिक बढेपछि ब्रोकरको लिमिट ( शेयर कारोबारको सीमा हाल ब्रोकरले नगद वा बैंक जमानतको २५ गुणा पाउने व्यवस्था) मा नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) ले कैंची लगाउने भएको छ ।
एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले शेयर बजारमा जोखिम अत्याधिक बढेपछि ब्रोकरको लिमिटमा कैंची लगाउने तयारी भएको बताएका हुन् । गोप्य...