नेप्सेमा ३२ लाख बढी कित्ता शेयर सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा छिमेक लघुवित्त वित्तीय संस्था र युनिभर्सल पावर कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।
सोमबार छिमेक लघुवित्त वित्तीय संस्था र युनिभर्सल पावर कम्पनी लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
छिमेक लघुवित्त वित्तीय संस्थाको ५ प्रतिशत बोनस शेयरले हुन आउने १४ लाख १७ हजार ७०१ कित्ता र युनिभर्सल पावर कम्पनी...