धितोपत्र बोर्डद्वारा २ हाइड्रोपावर कम्पनीलाई आइपीओ निष्कासन अनुमति
काठमाण्डौ।नेपाल धितोपत्र बोर्डले दुई वटा जलविद्युत कम्पनीलाई प्रारम्भिक सार्वजनिक सेयर (आइपीओ) निष्काशन गर्न अनुमति दिएको छ।
बोर्डले बिन्धाबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र दोर्दी खोला जलविद्युत् कम्पनीलाई आइपीओ निष्काशन गर्न अनुमति दिएको हो।
बोर्डले बिन्धाबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई गत चैत २५ गते र दोर्दी खोला जलविद्युतलाई चैत २८ गते...