एभरेष्ट अस्पतालमै ग्याष्ट्रो लिभर सञ्चालन
काठमाण्डौ।काठमाण्डौको नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा ग्याष्ट्रो लिभर सञ्चालनमा आएको छ ।
यो अस्पतालले दुई वर्षदेखि फाउण्डेशन सञ्चालनमा ल्याएर सेवा दिदै आएको छ ।
फाउन्डेशलले ग्याष्ट्रोसँग सम्बन्धित इन्डोस्कोपी, कोलोनेस्कोपी, कब्जियत तथा पायल्स, पेट दुख्ने दिसामा रगत आउने जस्ता रोगको उपचार गर्नुका साथै लिभरसँग सम्बन्धित हेपाटाइटिस ‘ए’ देखि ‘इ’ सम्म,...