सेयर बजारलाई असर पार्ने बाहिरी तत्वहरु के-के छन्? गरिमा क्यापिटलका सीइओ निर्मल भट्टराईको तर्क
काठमाण्डौ।स्टक ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटीजले गत शुक्रबार बिर्तामोडमा आयोजना गरेको सेयर बजारसम्बन्धी अन्तरक्रियात्मक कार्यकममा गरिमा क्यापिटलका सीइओ निर्मल भट्टराईले सेयर बजारलाई बृहत आर्थिक तत्वहरुले पनि असर पार्ने धारणा राखे ।
बाँकी भिडिओ हेर्नुस्ः