काठमाण्डौ।स्टक ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटीजले गत शुक्रबार बिर्तामोडमा आयोजना गरेको सेयर बजारसम्बन्धी अन्तरक्रियात्मक कार्यकममा गरिमा क्यापिटलका सीइओ निर्मल भट्टराईले सेयर बजारलाई बृहत आर्थिक तत्वहरुले पनि असर पार्ने धारणा राखे ।
बाँकी भिडिओ हेर्नुस्ः