इक्रा नेपालद्वारा ३ हाइड्रोलाई क्रेडिट रेटिङ्ग प्रदान
काठमाण्डौ।इक्रा नेपालले मिड सोलु हाइड्रोपावर लिमिटेड,गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेड र एपेक्स मकालु हाइड्रोपावर लिमिटेडलाई क्रेडिट रेटिङ्ग प्रदान गरेको छ ।
इक्रालेमिड सोलु हाइड्रोपावर लिमिटेड,गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेड र एपेक्स मकालु हाइड्रोपावर लिमिटेडलाई क्रेडिट रेटिङ्ग प्रदान गरेको हो ।
इक्राले मिड सोलु हाइड्रोपावर लिमिटेडलाई (इक्रा...