गार्डियन माइक्रोको ‘दबङ्ग इन्ट्री’ !
काठमाण्डौ । गत साताको आइतबारदेखि कारोबार खुलेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लि.को दोस्रो बजारमा ‘दबङ्ग इन्ट्री’ गरेको छ ।
नेप्सेबाट सुरुवाती अधिकतम मूल्य ३०२ रुपैयाँ पाएसँगै दोस्रो बजारमा हाल भने कम्पनीको शेयरभाउ ५३३ रुपैयाँ पुगेको छ ।
प्राथमिक बजारबाट पाएका शेयरहरु मात्रै किनबेच भइरहेको बजारमा आजदेखि भने शेयरको आपूर्ति थोरै बढेको छ । पहिलो दिन ४९०...