शेयर बजारमा हिमालयन रिको धमाका !
काठमाण्डौ । धितोपत्रको दोस्रो बजारमा सूचीकृत हिमालयन रिइन्स्योरेन्स लि.ले आज ह्याट्रिक गरेको छ ।
शेयर कारोबार हुने साताको तेस्रो दिन आज आइतबार हिमालयन रिइन्स्योरेन्स लि.(एचआरएल) ले ह्याट्रिक गरेको हो ।
मंगलबार उक्त कम्पनीले कारोबार रकम(टर्नओभर), भोल्युम(शेयर कित्ता) र ट्रान्जेक्सन(कारोबार संख्या) गरी ३ वटै विधामा ह्याट्रिक गरेको हो ।
आज सबैभन्दा धेरै कारोबार गर्ने...