हाइड्रोमा नाफा बुक गर्नुभयो त ? अब केही समय सुस्त हुँदै
काठमाण्डौ । अघिल्लो साता देखिएको हाइड्रोको चार्म यो सातादेखि भने सुस्त बनेको छ । नाफा बुकिङ्गका कारण हाइड्रो सेक्टर अब केही दिन सुस्त हुन लागेको हो ।
हाइड्रोपावर उपसमूहको सूचक ३५ सय ७० रहेको छ । हायर हाई हायर लो बनाउँदै बुलिस स्ट्रक्चर बनाएको यो उपसमूहमा मूल्य ट्रेण्डलाइन माथि नै रहेको छ । छोटो समयका लागि पुलब्याक र कन्सोलिडेसन भएको देखिन्छ ।
ब्रेकआउटपछि हाइड्रो सूचकले...