ग्लोबल आइएमई बैंक दिक्तेल शाखाको बुइपामा नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात
काठमाण्डौ।ग्लोबल आइएमई बैंक लिमिटेडले खोटाङ्गको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा न.१४, बुइपामा नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।
नयाँ शाखारहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याए सँगै बैंकका शाखारहित बैंकिङ्ग सेवाको संख्या २७५ पुगेको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग...