ग्रीन भेन्चर्सको आइपीओ बाँडफाँड,२ लाख ८७ हजारले मात्रै १० कित्ताका दरले सेयर पाए
काठमाण्डौ।ग्रीन भेन्चर्स लिमिटेडले निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ ।
कम्पनीले गत चैत्र ८ गतेदेखि ११ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो ।
कम्पनीको आईपीओमा आवेदन दिएकामध्ये ५ हजार १३३ आवेदकको आवेदन रद्द भएको छ । बिक्रि प्रवन्धक लक्ष्मी क्यापिटलका अनुसार २१ लाख ६ हजार ५१६ आवेदकको आवेदन मात्रै मान्य भएको छ ।
यी मध्ये २ लाख ८७ हजारले मात्रै १०...