हालसालै आइपीओ निष्कासन गरेका ३ कम्पनी नेप्सेमा सूचीकृत,कति –कतिमा खुल्दैछ कारोबार?
काठमाण्डौ।नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा २ हाइड्रो र एक लघुवित्त कम्पनीको आइपीओ सूचीकृत भएको छ ।
मंगलबार इष्टर्न हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर र श्रृजनशील लघुवित्तको शेयर सूचीकृत भएको हो । शेयर सूचीकृत भएसँगै भोलि बुधबारदेखि ३ वटैकम्पनीका शेयर कारोबार गर्न सकिनेछ ।
नेप्सेमा इष्टर्न हाइड्रोको ६२ लाख कित्ता, पिपुल्स हाइड्रोको ३ करोड २० लाख कित्ता र श्रृजनशील...