दिगो पर्यटन विकासका लागि ‘पर्यटन दशक २०२३–२०३२’ आवश्यक : पर्यटनमन्त्री श्रेष्ठ
काठमाण्डौ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालको दीगो पर्यटन विकासका लागि सरकारले ‘पर्यटन दशक २०२३–२०३२’ को अवधारणा अगाडि ल्याएको बताउनुभएको छ ।
पर्यटन दशकको अवधारणाका विषयमा नेपाल पर्यटन बोर्डको समन्वयमा सरोकारवालाहरुसँग आज आयोजना गरिएको अन्तरक्रियामा उहाँले पर्यटन नै नेपालको आर्थिक विकासको दीगो स्रोत भएको र कोभिड–१९ महामारीले...