जोशीमा जोशिदै लगानीकर्ता !
काठमाण्डौ । जोशी हाइड्रोपावर डेभलपमेन्ट क.लि.को शेयरमूल्य एकैदिन ९.९४ प्रतिशत अर्थात् रु.३५.५४ ले बढेको छ ।
आइतबार जोशीको प्रतिकित्ता रु.३५.५४ ले बढेको हो । यससँगै आइतबार नेप्सेमा सबैभन्दा धेरै बढ्ने कम्पनीका रुपमा दरिएको छ । उक्त कम्पनीको मूल्य रु.३५.५४ ले बढेर रु.३९३.२६ कायम भएको छ ।
आइतबार जोशीको मात्रै १ लाख ५ हजार २२५ कित्ता ४ करोड ३ लाख ६६ हजार हाराहारीको शेयर...