जोशीमा जोशिदै लगानीकर्ता !

अर्थबिट २०८१-१२-१६ ०३:३९:०० बजे

काठमाण्डौ । जोशी हाइड्रोपावर डेभलपमेन्ट क.लि.को शेयरमूल्य एकैदिन ९.९४ प्रतिशत अर्थात् रु.३५.५४ ले बढेको छ । 

आइतबार जोशीको प्रतिकित्ता रु.३५.५४ ले बढेको हो । यससँगै आइतबार नेप्सेमा सबैभन्दा धेरै बढ्ने कम्पनीका रुपमा दरिएको छ । उक्त कम्पनीको मूल्य रु.३५.५४ ले बढेर रु.३९३.२६ कायम भएको छ । 

आइतबार जोशीको मात्रै १ लाख ५ हजार २२५ कित्ता ४ करोड ३ लाख ६६ हजार हाराहारीको शेयर खरिदबिक्री भयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।