म्युचुअल फण्डहरुले डुबाएपछि सचेत हुँदै लगानीकर्ता
काठमाण्डौ । नयाँ कम्पनीहरुको आइपीओमा ४ दिनमै १५–२० गुणा बढीले आवेदनको ओइरो लाग्छ । तर म्युचुअल फण्डका एनएफओ (न्यू फण्ड अफरिङ्ग) मा भने १४ दिनमा पनि बिक्री हुन छाडेको छ ।
माछापुच्छ्रे बैंक कोष प्रवर्धक रहेको योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटलले बिक्रीमा ल्याएको एमबीएल इक्विटी फण्डको एनएफओमा १२ दिन बितिसक्दा पनि बिक्री नभएको हो ।
म्युचुअल फण्डहरुको लुटधन्धा :...