इक्रा नेपालद्वारा माण्डु हाइड्रोपावरलाई क्रेडिट रेटिङ्ग प्रदान
काठमाण्डौ।इक्रा नेपालले माण्डु हाइड्रोपावर लिमिटेडलाई क्रेडिट रेटिङ्ग प्रदान गरेको छ ।
इक्राले माण्डु हाइड्रोपावर लिमिटेडलाई क्रेडिट रेटिङ्ग प्रदान गरेको हो ।
इक्राले माण्डु हाइड्रोपावर लिमिटेडलाई (इक्रा एनपी–आइआर)ट्रीपल बी माइनस निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्ग प्राप्त गने निकायहरु समयमा वित्तिय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा...