काठमाण्डौ।इक्रा नेपालले माण्डु हाइड्रोपावर लिमिटेडलाई क्रेडिट रेटिङ्ग प्रदान गरेको छ ।
इक्राले माण्डु हाइड्रोपावर लिमिटेडलाई क्रेडिट रेटिङ्ग प्रदान गरेको हो ।
इक्राले माण्डु हाइड्रोपावर लिमिटेडलाई (इक्रा एनपी–आइआर)ट्रीपल बी माइनस निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्ग प्राप्त गने निकायहरु समयमा वित्तिय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षीत मानिन्छन् । यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको इक्राले जनाएको छ ।
उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता सम्बन्ध राय मात्र रहेको र यो कुनै खास ऋणपत्र बिशेषको राय भने नभएको इक्रा नेपालले पष्ट्याएको छ ।