दीपेन्द्र अग्रवालको यो स्टक जसले कुनै समय गरेको थियो पैसाको वर्षा , अहिले कति भयो घाटा ?
काठमाण्डौ । जब दीपेन्द्र अग्रवालको नाम आउँछ, तब उनले दोस्रो बजारमा ट्रेडिङ्ग गरेको नेपाल फाइनान्स लि.(एनएफएस) को चर्चा हुन्छ । वा भनूँ एनएफएस र उनै अग्रवालको नाम पर्याय नै बनिरहेको छ ।
तर अग्रवालसँग अन्य धेरै कम्पनीहरू छन् जुन शेयर बजारमा लो क्याप स्टकका रुपमा उनको छनोटको स्टक हुन्थ्यो। यस्तै एउटा कम्पनीको नाम कर्णाली विकास बैंक हो । यस कम्पनीमा अग्रवाललाई करिब ४० करोड...