बजारबाट एकैदिन २२ करोड रुपैयाँ बढीको सानिमा बैंकको संस्थापक सेयर कसले किन्यो?
काठमाण्डौ।हिजो आइतबार नेपाल स्टक एक्सचेञ्जमा सानिमा बैंकको संस्थापक सेयर १० लाख कित्ता बराबर २२ करोड १० हजार रुपैयाँमा कारोबार सम्पन्न भएको छ ।
अर्थबिट स्रोतका अनुसार कर्मचारी सञ्चय कोषले हिजो आइतबार ब्रोकर नम्बर ४९ मार्फत् सानिमा बैंकको संस्थापक सेयर १० लाख कित्ता रु. २२०.०१ का दरले २२ करोड १० हजार रुपैयाँमा खरिद गरेको हो ।
स्टक ब्रोकर नम्बर ४७ नीभ सेक्युरिटीज र स्टक...