धितोपत्र बोर्डद्वारा ङादी ग्रुप पावरलाई १५० प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति प्रदान
काठमाण्डौ।ङादी ग्रुप पावर लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले हिजो बिहीबार कम्पनीलाई १५० प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।
कम्पनीले कायम चुक्ता पूँजी ७० करोड ६९ लाख ३२ हजार ४ सय रुपैयाँको १ः१.५ को अनुपातमा अर्थात् १५० प्रतिशत हकप्रदले हुन आउने १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद शेयर निष्काशनको लागि अनुमति...