तरकारी बेच्ने कम्पनीको पनि आइपीओ आउँदै
काठमाण्डौ । एनआईसी एशिया क्यापिटल र पैचो पसल बीच भविष्यमा पैचो पसलको सर्वसाधारणमा निष्काशन गर्नुपर्ने शेयरको निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।
एनआईसी एशिया क्यापिटलले “आइडिया टू आइपीओ” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आइपीओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण...