आजदेखि पानबारी महोत्सव सुरु
धरान । धरान–६ पानबारीमा वस्ती बसेको सय वर्ष पुगेको अवसरमा पानबारी शतवार्षिक महोत्सव आज फागुन २६ देखि चैत २ गते सम्म सञ्चालन हुँदैछ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महोत्सव धरान– ६ स्थित सरस्वती मार्गमा हुने महोत्सव संयोजक राजन दाहालले जानकारी दिए । महोत्सव सयपत्री ब्वाइज युनियन क्लब र धरान–६ वडा कार्यालयको संयोजनमा हुने भएको हो ।
पत्रकार सम्मेलनमा धरान–६ का...