पिपुल्स हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुला
काठमाण्डौ।पिपुल्स हाइड्रोपावर लिमिटेडले आज शुुक्रबारदेखि सर्वसाधारणलाई आइपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।
कम्पनीले सर्वसाधारणलाई ५६ लाख ६ हजार ३ सय ९० कित्ता शेयर निष्काशन गरेको हो । जसमा आयोजना प्रभावित स्थानीयलाई निष्काशन गर्दा बिक्री नभएको ८ लाख ६ हजार ३ सय ९० कित्ता शेयर पनि समावेश छ।५६ लाख ६ हजार ३ सय ९० कित्ता शेयर मध्ये ३ प्रतिशत अर्थात् १ लाख ६८ हजार १ सय ९०...