साताको शेयर कारोबार हुने अन्तिम दिन आज बजार बढ्ला कि घट्ला ?
काठमाण्डौ । यो साता शेयर कारोबार भएका दुवै दिन बजार आइतबार र मंगलबार नै सकारात्मक भए तापनि बुधबार भने सानो करेक्सन देखियो । हिजो बुधबार नेप्से परिसूचक २२ सय माथि पुगे तापनि अन्तिममा १२.१० विन्दू घटेसँगै ९.७६ अर्ब रुपैयाँ बढी कारोबार भयो । शेयर बजारको घटबढमा लगानीकर्ताहरुको मनोविज्ञानले पनि मुख्य भूमिका खेल्दछ । यसै सिलसिलामा अर्थबिटले लगानीकर्ताका केही प्रतिनिधि...