पूँजीबजारमा नयाँ कम्पनी भित्र्याउन २ मर्चेण्ट बैंकबीच तीव्र होडबाजी
काठमाण्डौ। दुई मर्चेण्ट बैंकहरु बीच पूँजीबजारमा नयाँ र फरक प्रकृतिका कम्पनीहरु भित्र्याउने तीव्र होडबाजी नै चलेको छ ।
ग्लोबल आईएमई क्यापिटल र एनआइसी क्यापिटल गरी २ वटा मर्चेण्ट बैंकहरु बीचमा नयाँ र फरक प्रकृतिका कम्पनीहरु भित्र्याउने तीव्र होडबाजी चलेको हो ।
ग्लोबल आइएमई क्यापिटलले ‘बिजनेस कन्सेप्ट टू लिष्टिङ्ग’ मार्फत पूँजीबजारमा नयाँ प्रकृतिका कम्पनीहरुको...