नेप्सेमा डेढ करोड बढी कित्ता शेयर सूचीकृत
काठमाण्डौ।नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा २ कम्पनीका बोनस शेयर सूचीकृत भएका छन् ।
आइतबार नेप्सेमा सिद्धार्थ बैंक र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस शेयर सूचीकृत भएका हुन् ।
सिद्धार्थ बैंकको १२.५ प्रतिशतले हुन आउने १ करोड ५६ लाख ५५ हजार ५३३ दशमलव पाँच चार कित्ता बोनस शेयर र विन्ध्यबासिनी हाइड्रोपावरको ५ प्रतिशतले हुन आउने ५ लाख कित्ता बोनस शेयर...