इक्रा नेपालद्वारा २ कम्पनीलाई रेटिङ्ग प्रदान
काठमाण्डौ।इक्रा नेपालले २ कम्पनीलाई रेटिङ्ग प्रदान गरेको छ ।
इक्राले आइएमई लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंकलाई रेटिङ्ग प्रदान गरेको हो ।
इक्राले आइएमई लिमिटेडलाई (इक्रा एनपी–आइआर)ए निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ । यसको अर्थ यस्ता संस्थाहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन र यस्ता संस्थाहरुमा न्यून क्रेडिट...