किन गुमाइरहेको छ शिवश्री हाइड्रोपावरले लगानीकर्ताको विश्वास ?
काठमाण्डौ । आइतबार बजार परिसूचक दोहोरो अंकले घट्दै २६ सय विन्दूबाट ओर्लिरहँदा शिवश्री हाइड्रोपावर लि.(एसएसएचएल)को भने सबैभन्दा धेरै कारोबार भएको छ ।
आइतबार बजार परिसूचक दोहोरो अंकले घट्दै २६ सय विन्दूबाट ओर्लिरहँदा शिवश्री हाइड्रोपावर लि.(एसएसएचएल)को भने सबैभन्दा धेरै ४ लाख ८३ हजार ५९३ कित्ता शेयर कारोबार भएको हो ।
कम्पनीको हकप्रद शेयर गत साता नेप्सेमा सूचीकृत भएसँगै...