किन गुमाइरहेको छ शिवश्री हाइड्रोपावरले लगानीकर्ताको विश्वास ?

अर्थबिट २०८२-०९-०६ ०६:३५:०० बजे

काठमाण्डौ । आइतबार बजार परिसूचक दोहोरो अंकले घट्दै २६ सय विन्दूबाट ओर्लिरहँदा शिवश्री हाइड्रोपावर लि.(एसएसएचएल)को भने सबैभन्दा धेरै कारोबार भएको छ । 

आइतबार बजार परिसूचक दोहोरो अंकले घट्दै २६ सय विन्दूबाट ओर्लिरहँदा शिवश्री हाइड्रोपावर लि.(एसएसएचएल)को भने सबैभन्दा धेरै ४ लाख ८३ हजार ५९३ कित्ता शेयर कारोबार भएको हो । 

कम्पनीको हकप्रद शेयर गत साता नेप्सेमा सूचीकृत भएसँगै बजारका यसको आपूर्तिको बाढी आएको छ । सोही आपूर्तिकै कारणले निरन्तर मूल्यमा गिरावट आएको हो । 

शिवश्री हाइड्रोपावर लि.(एसएसएचएल) को १०० प्रतिशत हकप्रद शेयर गत पुस २ गते बुधबार १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर सूचीकृत भएको थियो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।