सेयर लगानीकर्ताका गोप्य तथ्यांक बिक्री वितरण भइरहेको खुलासा
कामाण्डौ।ब्रोकर कम्पनीमार्फत लगानीकर्ताका सेयर खरिदबिक्रीसम्बन्धी लगायतका गोप्य तथ्यांक बिक्री वितरण भइरहेको तथ्य खुलासा भएको छ ।
धितोपत्रको दोस्रो बजारमा ब्रोकर कम्पनीबाट लगानीकर्ताहरुका सेयर खरिदबिक्रीसम्बन्धी अत्यन्तै गोप्य तथ्य तथा तथ्यांकहरु बाहिरिँदै गएको खुलासा भएको हो ।
नेप्सेस्थित उच्च स्रोतका अनुसार स्टक ब्रोकर कम्पनीहरुको मुख्य एडमिनबाट बनाइएको...