आजदेखि श्वेत–गंगा हाइड्रोपावरको आइपीओमा आवेदन दिन सकिने
काठमाण्डौ।श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आज बुधबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले सर्वसाधारणका निम्ति २३ लाख ८९ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको हो ।जस मध्ये ५ प्रतिशतले हुन आउने १ लाख १९ हजार ४ सय ७५ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकी रहेको २२ लाख ७० हजार २५ कित्ताको लागि सर्वसाधारणले आवेदन...