“पुसपछि नेप्से परिसूचकले २२ सय विन्दू ब्रेक गर्छ”
काठमाण्डौ । केही समयअघि नेप्से परिसूचक २ हजार विन्दू आसपास र दैनिक कारोबार रकमसमेत १ अर्ब हाराहारीमा सीमित थियो । पछिल्लो समय अर्थतन्त्र सुधारोन्मुख भइरहेको दाबीका बीच बैंक तथा वित्तीय संस्थाहरुसँग भएको तरलता र घट्दो ब्याजदरले शेयर लगानीकर्ताको मनोबल बढाउन केही टेवा पुगेको छ । फलस्वरुप शेयर बजारमा विस्तारै सकारात्मक माहौल सिर्जनासमेत भइरहेको देखिन्छ ।
नेप्से...