युनाइटेड मोदी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद शेयर जारी नगर्ने
काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावर लि.ले पूर्व प्रस्तावित शत प्रतिशत(१ः१) हकप्रद निष्कासनलाई संसोधन गरी ६५ प्रतिशत.(१ः०.६५) मात्रै हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव गरेको छ ।
आ.व.२०८०/८१ को वार्षिक साधारण सभा तथा बुक क्लोज सम्बन्धमा जानकारी दिंदै कम्पनीले यस्तो बताएको हो । साथै कम्पनीको बुक क्लोज मिति पनि आगामी चैत ८ गते हुने बताइएको छ ।
युनाइटेड मोदी हाइड्रोपावर...