युनाइटेड मोदी हाइड्रोपावरको नयाँ शेयरमूल्य निर्धारण, भोलि कतिमा खुल्दैछ ?
काठमाण्डौ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड(युएमएचएल)को मूल्य समायोजन गरेको छ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ हाइड्रोपावरले बुक क्लोज गरेसँगै नेप्सेले आज(बुधबार) युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले यस दिन हाइड्रोपावरको ७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । मूल्य...