बुधबार नेप्सेमा २२ लाख कित्ता सेयर सूचीकृत

अर्थबिट २०७९-०२-०४ ०३:०४:०० बजे

काठमाण्डौ।नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा आज ज्योति लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । 

नेप्सेमा आज बुधबार २२ लाख कित्ता सेयर सूचीकृत भएको हो। आज ज्योति लाइफ इन्स्योरेन्सको १० प्रतिशतले हुन आउने २२ लाख  कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।