विद्युतीय गाडी उत्पादनका लागि आवश्यक जैविक पदार्थ स्वीडेनमा फेला

अर्थबिट २०७९-०९-२८ १२:१०:०० बजे

स्वीडेन।स्वीडेनको सुदूर उत्तरमा दुर्लभरूपमा पृथ्वीमा भेटिने जैविक तत्त्वहरूको ठूलो थुप्रो हालै फेला परेको छ ।  विद्युतीय गाडी उत्पादनका लागि सो वस्तु भण्डार महत्त्वपूर्ण रहेको स्वीडेनको खानी कम्पनीले बिहीबार सार्वजनिक गरेको छ । 

एलकेएबीले फलाम खानीको छेउमा फेला परेको भर्खरै अन्वेषण गरिएको उक्त पदार्थ १० लाख टन भन्दा बढी दुर्लभ अर्थ अक्साइडहरू रहेको बताएको छ ।

यस बारे विस्तृत अनुसन्धान हुन बाँकी छ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।