काठमाण्डौ।नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा ५० लाख बढी कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
आज(सोमबार) चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ७.५ प्रतिशत बोनस शेयर अर्थात् ५० लाख ६३ हजार ८४६ दशमलव शून्य एक कित्ता सूचीकृत भएको नेप्से जनाएको छ ।