सन सेक्युरिटीजले नि:शुल्क शेयर बजार तालिम दिने

अर्थबिट २०८०-०९-१७ १०:५५:०० बजे

काठमाण्डौ । सन सेक्युरटिज प्रा.लि.ले नि:शुल्क शेयर तालिम दिने भएको छ । 

सन सेक्युरटिज प्रा.लि.ले आगामी  पुष २० गते शुक्रबार आफ्नै  कार्यालयमा  शेयर बजार सम्बन्धी नि:शुल्क तालिम कार्यक्रम आयोजना गर्ने भएको हो । 

सन  सेक्युरिटीजका अनुसार पहिलो तालिम विहान १०ः३० बजेदेखि १ बजेसम्म र दोश्रो तालिम भने दिउँसो २ बजेदेखि ४ बजेसम्म आयोजना हुनेछ ।

सिट सीमित भएको हुँदा पहिला नाम दर्ता  गर्नेलाई प्राथमिकता दिइने आयोजकले बताएको छ । 

तालिममा सहभागी हुन चाहने इच्छुक सबैले तलको लिंक खोली आफ्नो नाम दर्ता गर्न कम्पनीले आग्रहसमेत गरेको छ। 

https://docs.google.com/forms/d/e/1FAIpQLSev1D-ao6gGfnP53WG40M3TFKXpaxZijv3YY2MS78jcWV1g9w/viewform?fbclid=IwAR25W8KtvvK-JPjWudYckxrQhcG92StuUq3xd6dNiRDg6lWuFU9TTwpjFjQ

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।