नेप्सेमा ७५ लाख कित्ता शेयर सूचीकृत

अर्थबिट २०८१-११-०४ ०३:१४:०० बजे

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लि.मा ७५ लाख कित्ता शेयर थपिएको छ ।

लिवर्टी इनर्जी कम्पनीको ५० प्रतिशत हकप्रद शेयरबापतको ७५ लाख कित्ता शेयर थपिएको एक्सचेञ्जले जनाएको छ ।

हाल लिवर्टी इनर्जी कम्पनीको रु.२१० मा दोस्रो बजारमा किनबेच भइरहेको छ ।  

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।