काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लि.मा सान्जेन जलविद्युत कम्पनी लिमिटेडको शेयर सूचीकृत भएको छ ।
मंगलबार एक्सचेञ्जमा सान्जेन जलविद्युत कम्पनी लिमिटेडको ३६ लाख ५० हजार शेयर सूचीकृत भएको हो । स्थानीय रसुवा जिल्लावासीको उक्त कम्पनीको थप शेयर सूचीकृत भएको हो ।