नेप्सेमा करिब ३४ लाख कित्ता शेयर सूचीकृत

अर्थबिट २०८१-११-२१ ०४:४४:०० बजे

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से) मा सानिमा माइ हाइड्रोपावर लि. (एसएचपीसी) को बोनस शेयर सूचीकृत भएको छ । 

बुधबार नेप्सेमा सानिमा माइ हाइड्रोपावर लि. (एसएचपीसी) को १० प्रतिशत बोनस शेयर सूचीकृत भएको हो । 

उक्त कम्पनीको ३३ लाख ९८ हजार १७६.१० कित्ता बोनस शेयर बुधबार सूचीकृत भएको हो । 

दोस्रो बजार बुधबार सानिमा माइ हाइड्रोपावर लि. (एसएचपीसी) को प्रतिकित्ता रु. ४०५ मूल्य कायम भएको छ । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।