काठमाण्डौ । सिटी होटल लि.को हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ ।
बिहीबार सिटी होटल लि.को हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।
सिटीको ८० प्रतिशत हकप्रद शेयर अर्थात् १ करोड ३३ लाख ९२ हजार कित्ता सूचीकृत भएको नेप्सेले जनाएको छ ।