आउँदो आइतबारदेखि टीएमएसमा बिक्रीतर्फको एओएन पनि हट्यो,सेबोन र नेप्सेको एक निर्णयले ब्रोकर मालामाल
काठमाण्डौ।नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले ट्रेडिङ्ग मेनेजमेन्ट सिस्टम(टीएमएस)मा बिक्री तर्फको एओएन पनि हटाउने निर्णय गरेको छ ।
नेप्सेले आउँदो असार १९ गते आइतबारदेखि लागू हुने गरी शेयर कारोबार टीएमएसमा रहेको बिक्री तर्फको एओएन अप्सन बन्द गर्ने भएको हो ।
नेप्सेले यसअघि नै टीएमएसमा खरिदतर्फ एओएन फिचर बन्द गरिसकेको छ र आउँदो आइतबारदेखि भने बिक्रीतर्फको एओएन...